News Portal

गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

आज २०८२ साल जेठ २९ गतेको राशिफल

आज जेठ २९, २०८२ (जुन १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशि भएका व्यक्तिहरूका लागि समय सकारात्मक रहनेछ। विगतमा रोकिएका वा...बाँकी

अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। रंगेलीस्थित तिरुपति बालाजी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा अपाङ्ग संघ विराटनगरका फडिन्द्र राज बराल, रंगेली बहिरा संघका अध्यक्ष चेत...बाँकी

आजको राशिफल

आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशि भएका जातकहरूले विशेष संयम र धैर्य अपनाउनु पर्नेछ।...बाँकी

पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक युवकको शव रक्ताम्मे अवस्थामा फेला परेको छ। घटनापछि प्रहरीले तीव्र अनुसन्धान अघि बढाउँदै केही घण्टामै घटनामा संलग्न रहेको आशंकामा दुई...बाँकी

कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने “कृष्टलका पोते तथा माला सामग्री बनाउने” तालिम सम्पन्न भएको छ। तालिम जेठ १८ गते सुरु भई २५ गतेसम्म सञ्चालन गरिएको...बाँकी

पोखरामा सनसनीपूर्ण हत्या : वन क्याम्पस नजिकै अन्दाजित ३० वर्षीय युवकको शव फेला

पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको सडक किनारमा सोमबार बिहान एक युवकको शव फेला परेको छ। स्थानीयवासीहरू बिहानको समयमा दैनिक क्रियाकलापका लागि घर बाहिर निस्कँदै गर्दा...बाँकी

भारतमा कोरोना संक्रमण फेरि तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु, नयाँ भेरियन्टको असर देखिँदै

नयाँ दिल्ली, जेठ २६ – भारतमा पछिल्लो समय फेरि एक पटक कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको देखिएको छ। मे ३० यता मात्र ३ हजार ४ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने नौ दिनको...बाँकी

आजको राशिफल

आज जेठ २६, २०८२ (जुन ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशि भएका व्यक्तिहरूको लागि केही उतारचढावयुक्त देखिन्छ। बिहानको समय...बाँकी

रंगेली प्रहरीको शान्ति सुरक्षा किन फितलो ? सिसि क्यामराको रेकर्ड हुँदाहुँदै पनि चोर फरार, प्रहरी मौन !

मोरङ, जेठ २५ – ईलाका प्रहरी कार्यालय रंगेलीले जनताको शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको प्रष्ट देखिन्छ। रंगेली र आसपासका क्षेत्रमा पछिल्ला दिनहरूमा चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन्, तर प्रहरी भने यथास्थितिवादी भूमिकामा...बाँकी

नागढुंगा–नौबिसे सडक पाँच दिनका लागि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

काठमाडौं, जेठ २५ – नागढुंगा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधारका कार्यलाई तीव्रता दिइँदै गर्दा आगामी सोमबार अर्थात् जेठ २६ गतेदेखि पाँच दिनका लागि यो सडक बन्द गरिने भएको छ। नागढुंगा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जारी...बाँकी