News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

गायक निशान भट्टराईको सडक दुर्घटनामा मृत्यु

काठमाडौं २९, २०७६ पौष : गायक निशान भट्टराईको सडक दुर्घटनामा काठमाडौंमा मृत्यु भएको छ। सोमबार राति दरबारमार्गस्थित ‘वान थाई’ रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सिध्याएर घर फर्किने क्रममा गायक भट्टराई सवारी दुर्घटनामा परेको आफन्तजनले बताएका...बाँकी

सूचना प्रविधि विधेयक नसच्याए विधेयकविरुद्ध अदालत जाने चेतावनी

काठमाडौं २९, २०७६ पौष : सरकारले संसद्मा पेस गरेको सूचना प्रविधि विधेयक मौलिक हकविरुद्ध रहेको भन्दै सरोकारवालाहरूले सच्याउन सडक आन्दोलन गर्नुका साथै सर्वोच्च अदालतमा जाने चेतावनी दिएका छन्। सरोकारवाला निकायले संविधानले प्रत्याभूत गरेको मौलिक हकविरुद्ध...बाँकी

पाल्पामै पहिलोपटक कोल्ड स्टोर संचालनमा

श्रीराम स्वरुप पाल्पा २८, २०७६ पौष : सिद्दार्थ राजमार्गको अँगाहाखोला सडक खण्डबाट करिब साढे ३ किलोमिटर दुरिमा रहेको रम्भा गाउँपालिका-३ पिपलटारिमा एउटा सानो खोला र प्रतिक्षालयको आडमा पाल्पा जिल्लामै पहिलोपटक कोल्ड स्ट्रोर भवन निर्माण कार्य...बाँकी

अख्तियार दुरुपयोग अनुसन्धानले माग्यो थप अधिकार

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण  सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय मातहत राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५, ०७६ को बार्षिक प्रतिवेदनमार्फत यस्तो सुझाव दिएको हो । ‘निजी,...बाँकी

विप्लवका पत्रकार डुम्रेले भूमाफियासँग पैसा र स्कुटर लिएपछि पार्टीमा बबाल, कारवाही गर्न समिति गठन

काठमाडौँ २८, २०७६ पौष : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पत्रकारले भूमाफियासँग मोटो रकम लिएपछि पार्टीमा बबाल मच्चिएको छ। पार्टी निकट जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले पोखराका एक भूमाफियासँग मोटो रकम लिएका हुन्। कैलालीको हरैयाबाट...बाँकी

मकाउमा पनि गरियो नेपाल भ्रमण बर्ष २०२० औपचारिक उद्घाटन [फोटो फिचर]

मकाउ : नेपाली महावाणिज्य दूतावास हङकङ/मकाउ र गैर-आवासीय नेपाली संघ मकाउको आयोजना साथै मकाउमा रहेका विभिन्न संघ संस्थाहरुको विशेष सहआयोजनामा आइतबार नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भव्यताका साथ औपचारिक रुपमा प्रचार प्रसार गरी उद्घाटन भएको छ।...बाँकी

बेइज्जत हुनुभन्दा निर्वाचन हार्नु नै ठीक !

नेपालगन्ज : आइतबार दिनभर नेपालगन्ज उद्योग वाणिज्य संघमा तनावको स्थिति सृजना भएको छ। कारण हो, मतपत्र चोरी। माग ११ गते हुने निर्वाचनका लागि प्रतिस्प्रधामा उठेको समावेशी प्यानलका व्यक्तिहरुले मतपत्र नै कब्जा गरेपछि दिनभर नेपालगन्ज उद्योग...बाँकी

दार्चुलामा तुइन विस्थापन कहिले हाेला

दर्चुला -के पी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए दार्चुलाको सीमावर्ती व्यासका बासिन्दाले अहिले पनि तुइनबाटै महाकाली वारपार गरिरहेका छन् । केपी शर्मा ओली पहिलो पटक...बाँकी

राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे शालिकमा पुष्पहार अर्पण

नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र...बाँकी

सद्भाव सहकारीकाे १०औं साधारणसभा सम्पन्न, हिमालीसंचारकर्मी बराल सम्मानित

रबिन्द्र बराल : मोरङ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १०ओै वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेलीकाे मुख्य वजारमा रहेको दुर्गा मंन्दिर पश्चिमपट्टी अाफ्नै भवनमा उक्त कार्यक्रममा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७५/७६ को आयव्यय प्रस्तुत...बाँकी