News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

संचारकर्मी रबि लामिछानेसहित तीनै जना निर्दोष ठहर

काठमाडौं : आत्महत्या दुरुत्साहन मुद्दामा संचारकर्मी रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले आइतबार माघ ५ मा आत्महत्या दुरुत्साहन गरेको कसुरमा उनीहरु निर्दाेष रहेको भन्दै सफाइ दिएको हो। यस अघि रबि लामिछाने र...बाँकी

क्यान इन्फाेटेक मेला सप्पन्न ३० हजारले गरे अवलाेकन

तेजबहादुर बन इटहरी – गत माघ १ गते बाट इटहरीमा सञ्चालन भएकाे प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला २०२० अाइतबार सम्पन्न भएकाे छ । ५ दिन सम्म चलेकाे मेलाले ५० लाखकाे काराेबार गरेकाे आयाेजक क्यान महासंघ...बाँकी

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले यस्तो तरिका अपनायाे

काठमाडौं : ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गर्न ‘चालकसित चिया’ कार्यक्रम संचालन गरेको छ। पूर्व पश्चिम राजमार्गमा बढ्दो सवारी दुर्घट्ना न्यूनीकरणका लागी यो कार्यक्रम सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएका हो। राजमार्गमा राती गाडी चलाउँदा चालक निदाउने...बाँकी

एमसीसी र इन्डो प्यासिफिककाे बहस शुरु

काठमाडौं – आजकल जताततै एमसीसीकाेे  बारेमा चाेक, चौतारी, चिया पसल, प्रत्येक नेताको भाषण, रेडियो टेलिभिजन जतासुकै एमसीसीकै चर्चा परिचर्चा छ । युट्युब च्यानलको त कुरै छाडौँ सबै मिडियामा यसको चर्चा भएकै छ । प्रत्येक पार्टीका...बाँकी

मगर सँघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भुजेल सर्वसम्मत

कुवेत १८,२०२० जनवरी : नेपाल मगर सँघ कुवेत शाखाको आयोजनामा मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर सँघ कुवेत शाखाद्वारा हिजो १७ जनवरी...बाँकी

कसले लिक गर्‍यो विमानस्थलको संवेदनशील सिसीटिभी फुटेज ?

काठमाडौं – अमेरिकी सरकारको वार्षिक सुरक्षा प्रतिवेदन होस् या अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको ‘नेपालको विमानस्थलबाट हात्ती नै पास गराउन सक्छु।’ भन्ने भनाइले होस्, नेपालको विमानस्थलको सुरक्षा सँधै शंकामा पर्छ। भारतीय विमान अपहरणमा परेदेखि त झन् शंका बढायो नै। तर...बाँकी

४ कोरियाली र २ नेपाली अन्नपूर्ण आधार शिविरमा बेपत्ता

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित...बाँकी

बाँके प्रहरीमा राजनीतिक हस्तक्षेप, फितलो अनुसन्धानले बढ्दै अपराध

बाँके ०४, २०७६  माघ : बाँकेमा प्रहरीको फितलो अनुसन्धान र कमजोर सुरक्षाका कारण अपराधको तालिका ह्वात्तै बढेको छ। हतियारसहितको सङ्गठित अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्चरुपमा...बाँकी

चितवनमा प्रधानमन्त्री ओली निकट नेताले प्रचण्ड निकट पत्रकारलाई कुटेपछी…

चितवन ०४, २०७६ माघ : प्रेस संगठनका जिल्ला सदस्य तथा सौराहा अनलाइनका सम्पादक राजेन्द्र आचार्यमाथि शुक्रबार साँझ आक्रमण भएको छ। दाताज इभेन्टले भरतपुरस्थित द तन्दुरी प्यालेसमा आयोजना गरेको रात्रीकालिन कार्यक्रममा सहभागी हुन गएका पत्रकार आचार्यमाथि...बाँकी

मोरङको सखुवाथानमा आगलागी, ५ लाख बराबरको क्षेति

रबिन्द्र बराल मोरङ ०४, २०७६ माघ : मोरङ जिल्लाको रंगेली नगरपालिका-९ स्थित सखुवाथानमा शुक्रबार बिहान ११ बजे आगलागि हुदाँ ५ लाख बराबरको क्षेति भएको छ। आगलागि हुदा सन्तोष नेपालको २ तले काठको घरमा अचानक आगलागी...बाँकी