News Portal

गृहपृष्ठ समाचार, समाज

काठमाडौँमा  व्यवस्थित बस्ती विकास गरिने

काठमाडौं – काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको १८ हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी व्यवस्थित बस्ती विकास गर्न जोरपाटीमा कार्यालय स्थापना गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं। १, २, ३ र ४,...बाँकी

जनकपुरमा खानेपानी मन्त्रीको पुत्ला दहन

जनकपुर – मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा इन्जिनियर सतिश कुमार गोइतको मृत्यु सरकारकै लापरवाहीका कारण भएको भन्दै युवाहरुले खानेपानी मन्त्री विना मगरको पुत्ला जलाएका छन् । शुक्रबार जनकपुरको भानु चोकमा नेपाली काँग्रेस र जनता...बाँकी

हङकङमा आज फेरी ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १,७१४ पुग्यो

युवा राई, हङकङ । हङकङमा आज शुक्रवार थप ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले शुक्रवारको न्युज ब्रिफिङमा ५८ जनामा कोरोना संक्रमणको...बाँकी

हिमानी कोषद्वारा बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण

२०७७ साउन २, शुक्रबार काठमाडौं – हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढीपहिरोबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ। पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको कोषले बिहीबार एक कार्यक्रमको आयोजना गरी सुरक्षात्मक...बाँकी

धरानको बुद्धचोकमा चिण्डोको प्रतिमा अनावरण

दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरानको वडा नं १८ बुद्धचोक स्थित किरातीहरुको महत्वपूर्ण मानिएको विशेष साँस्कृतिक सामग्री चिण्डोको प्रतिमा स्थापना गरेका छन् । धरान–चतरा सडकखण्ड अन्तर्गत पर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सडकखण्ड पर्ने...बाँकी

इटहरीका लेखाशाखा प्रमुख पोखरेल अख्तियारको फन्दामा

नविन माबो, इटहरी । इटहरी उपमहानगरपालिकाको लेखा शाखा प्रमुख विकास पोखरेललाई हिजो अख्तियारले इटहरीबाट रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका टोलीले लेखा शाखा प्रमुख विकास पोखरेललाई अख्तियारका एक विशेष टोलीले रंगेहात...बाँकी

पर्यटन क्षेत्रलाई नखोले आन्दोलन जाने पर्यटन व्यवसायीहरुको चेतावनी

काठमाडौं – सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रबाहेकका सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको भन्दै विस्तारै खोल्ने नीति नलिए आगामि सातादेखि चरणबद्ध आन्दोलनमा जाने व्यवसायीहरुले...बाँकी

कर्णाली प्रदेशमा यात्रा नगरेका व्याप्तिमा पनि कोरोना पुष्टि

काठमाण्डौ । कर्णाली प्रदेशमा यात्रा विवरण नभएका केहि व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु पनि स्वाब संकलन थालिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका...बाँकी

महामारीमा परदेशीका नेपालीहरुको भोगाइ

२०७७ साउन १, बिहिबार काठमाण्डौ – यूएईबाट फर्किएका रमेश बुढाथोकीसहित उहाँका साथीहरु गएको असार ६ गते साँझ खरिपाटीमा रहेको क्वरेण्टीनमा पुग्नुभयो। क्वरेण्टीन नजिकैको किराना पसलमा बिस्कुट र चाउचाउ किन्न जानुभयो। पसलेसँग बिस्कुट माग्नुभयो तर रमेश...बाँकी

डा. केसीले तिरिदिए किसानको दुई लाख ऋण !

२०७७ साउन १, बिहीबार नगेन्द्र उपाध्याय/सुर्खेत – आर्थिक वर्षको अन्तिम दिन। वीरेन्द्रनगर–२ का कृष्ण खत्री सहकारी संस्थाबाट लिएको ४ लाख ऋण तिर्न नसकेर भौतारिरहेका थिए। सहकारीले पटकपटक ताकेता गरिरहेपछि उनले आफूसँग रहेका तीन मध्ये एक भैंसी...बाँकी