News Portal

गृहपृष्ठ राजनीति, समाचार

अब पद्मरत्न तुलाधर सम्झनामा मात्रै, नेवारी परम्पराअनुसार अन्त्येष्टि गरियो

काठमाडौं– आइतबार निधन भएका पूर्व मन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । तुलाधरको काठमाडौको शोभाभगवतीमा  नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्यष्टिअघि लाजिम्पाटस्थित तुलाधरको निवासबाट शवयात्रा निकालिएको थियो । कमलाक्षी,...बाँकी

सांसद् लिङ्देनले मलेसियामा नेपाली युवाको विजोग देखेपछि..

लक्ष्मी काफ्ले राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देन एक सातादेखि मलेसियामा छन् । मलेसिया भ्रमणका क्रममा उनले त्यहाँस्थित नेपाली युवासँग भेटघाट समेत गरेका छन् । सांसद् लिङ्देनको आग्रहपछि मलेसियास्थित नेपाली दूताबासको...बाँकी

आज काग तिहार : वि.सं.२०७५ साल कात्तिक १९ गते सोमबार, इश्वी सन् २०१८ नोभेम्बर ५ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन...बाँकी

भानुले चुम्याे अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि

रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसकाे खेल मैदानमा कार्तिक १४ गतेदेखि सुरु भएको खेल १८ गते सम्पन्न भएको छ । रंगेली नगरपालिका भरिका ८ वटा निजि विद्यालयहरुकाे सहभागीतामा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्यो

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज...बाँकी

पद्यरत्न तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति : उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सोमबार दिउँसो निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार साँझ कपुरधारास्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमाथि श्रद्धाञ्जली व्यक्त...बाँकी

तमु समाज कुवेतद्वारा फेरी आर्थिक सहयोग प्रदान !

कुवेत ४ नोभेम्बर – आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै...बाँकी

आदीवासी जनजाती महासंघ कुवेतको तेश्रो अधिवेशन ३० नोवेम्बरमा हुदै

सुरेश गुरुङ नोभेम्बर ४, कुवेत : नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेश्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबारको दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्थाद्वारा...बाँकी

ठकुरी सहयोग संजालले देउसीभैलो खेलेर गरिब बालबालिकाको शिक्षामा सहयोग गर्ने

नेपालगंज : ठकुरी सहयोग संजाल प्रदेश नं. ५ र ठकुरी सहयोग संजाल (बाँके) ले हिजो शनिवार संयुक्त रूपमा बडादशैं, दिपावली र छठ पर्वको आवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। आउदै गरेको दिपावलीमा ठकुरी सहयोग...बाँकी

स्वास्थ शिविरमा २५ विरामीको सफल शल्यक्रिया

ज्ञानु गौतम रुकुम : चौरजहारीमा संचालित पलाष्टिक सर्जरी शिशिवरबाट विभिन्न प्रकृतिका २५ जना विरामीहरुको सफल शल्यक्रिया भएको छ। जन्मजात ओठ तथा तालुफाटेका आगोले पोली शरिरको एक भाग अर्काे भाग संग जोडिएर शरिरीर संकुचन भएका विरामीहरुको...बाँकी