चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटैमा रोकिएका छन् । राप्ती नगरपालिका ९ हर्दीमा नम्बर नखुलेको सवारीले विहान ३ बजेतिर...बाँकी
कमल पौडेल बागलुङ : भिमगिठे माध्यमिक विद्यालय, बडीगाड ७ मा अध्यापनरत शिक्षक भीमलाल भुसालको ५५ वर्षको उमेरमा असामयिक निधन भएको छ । साबिक दगातुंडाँडा सक्न्यारमा २०२० साल साउनमा जन्मिएका भुसाल सक्न्यार कै एक विद्यालयबाट शिक्षण...बाँकी
श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् । संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ, जसको आधिकारिक सूचना जारी भइसकेको छ । अब जनवरीमा आम चुनाव हुनसक्छ । यद्यपि...बाँकी
म्याग्दी : धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो बनाएका छन् । मिलनचोकदेखि लेकफाँट र शालीजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मिहिनेत र दौडधुपले मात्र काम बन्नेछ। आँटेको काममा बाधा पुग्ने सम्भावना देखिन्छ। अध्ययनमा धेरै समय दिन नसकिएला। मिहिनेत गरीकन...बाँकी
न्युयाेर्क : अमेरिका भ्रमणामा रहेका प्रदेश नम्वर एकका मुख्यमन्री शेरधन राइका सहयाेगिले समाचारकाे विषयलाइ लिएर न्युयाेर्कमा पत्रकार कुटेका छन्र । उपचारका लागि भन्दै थाइल्याण्डकाे बैकक अाएका मुख्यमन्री एका एक अमेरिका अाइपुगेका हुन् । हाल न्युयाेर्कमा...बाँकी
काठमाडौ : पूर्वराजाको भाइटीकाको फोटो/भिडियो खिच्न गएका मिडियाकर्मीहरुलाई भने ज्ञानेन्द्र शाहले ‘तपाईँहरु आइदिनुभएकोमा धन्यवाद’ भने। पत्रकारहरुलाई व्यक्तिगत रुपमै ‘तपाईँ त नयाँ हुनुहुन्छ कि के हो?’ भनेरसमेत सोधे, परिचय गरे। कस्तो उल्टो जमाना आएको। त्यतिबेलाका नेताहरु...बाँकी
कविराज घिमिरे धनकुटा : कृषिप्रधान मुलुक भएरपनि धेरै नेपालीको रोजाइमा कृषि पेसा अझै पर्न सकेको छैन । कृषिमा खासै भविष्य नदेखेरै दैनिक सयौं नेपाली विदेश पलायन भइरहेका छन् । तर, मिहिनेत र लगनशीलताका साथ काम...बाँकी
रुकुम : सत्तारुढ नेकपाका कार्यकर्ताहरु राज्य संरक्षित गुण्डागर्दीमा उत्रिएका छन्। रुकुम पश्चिममा नेकपाका कार्यकर्ताहरुले भाइटीकाकै दिन नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी...बाँकी
म्याग्दी– बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । जिल्लाको उत्तरीक्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका...बाँकी