News Portal

गृहपृष्ठ संस्कृति, समाचार

दुलहीझैं सिँगारियो जनकपुरको जानकी मन्दिर

धनुषा – विवाहपञ्चमीका अवसरमा जनकपुरमा सप्ताहव्यापी महोत्सव चलिरहेको छ । आगामी शनिबार पर्ने विवाहपञ्चमीका लागि जानकी मन्दिर झकीझकाउ पारिएको छ । रंगीविरंगी विद्युतीय सजावटले मन्दिर रातको समयमा थप आकर्षक देखिने गरेको छ । पण्डाल, फूलमाल र विद्युतीय बत्ती...बाँकी

विष्णु खत्रीले ल्याए मौलिक सालैजो गीत “मायाको बस्ती”

काठमाडौँ – बहुचर्चित गायक विष्णु खत्रीले मौलिक सालैजो गीत नेपाली सांगीतिक बजारमा ल्याएका छन। “मायाको बस्ती” बोलको गीत गायक खत्रीले आफ्नै यूटूब च्यानल मार्फत ल्याएका हुन। उक्त गीतमा मिठो स्वर भरेर गायक खत्रीलाई गायिका सरिता...बाँकी

आठ महिनादेखि बन्द मनकामना केवलकार सञ्चालन गर्न स्थानीयको माग

गोरखा – करिव आठ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन् । केवलकार सञ्चालन गर्न माग गर्दै आइतबार वडा कार्यालयमा निवदेन बुझाइएको उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले...बाँकी

आज छठपर्वको मुख्य दिन अस्ताउँदो सूर्यको आराधना गरिँदै

वैदिक सनातनी नेपालीहरूले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व आज बेलुकी साँझमा मनाइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको...बाँकी

सूर्यको पूजाअराधना गरिने छठपर्व आजबाट शुरु

काठमाण्डौ – धार्मिक एवम् लोकआस्थाको पर्व छठ आजबाट शुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु हुने गर्दछ । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस...बाँकी

तिहारको मुख्य दिन आज दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटीका लगाइँदै

काठमाडौँ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...बाँकी

भाइटिकामा दिइने “भाइमसला”को महत्व !

भाइटीकामा आफ्ना माइतिका लागि सुस्वाथ्याका कामना सहित उपहारका रुपमा काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मिष्ठान्न परिकार माइतिलाई दिइन्छ, त्यस्ता  मसलालाई “भाइमसला”  भनिन्छ। तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि यस्तो किसिमका...बाँकी

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा...बाँकी

दीपावली नजिकिदै जाँदा पाल्पामा उत्पादन हुँदै आएको झिनिया रोटीको व्यापार बढ्याे

सुमन कार्की पाल्पा – हिन्दूहरुको दोस्रो ठूलो पर्व दीपावली नजिकिदै जादाँ पाल्पामा उत्पादन हुदै आएको झिनिया रोटीको व्यापार बढ्दै गएको छ। तिहारको लागि पाल्पामा बनेको झिनिया रोटी पाल्पामा मात्र नभई बुटवल, भैरहवा, पोखरा, नारायणगढ, काठमाडौंलगायतका शहरहरुमासमेत...बाँकी

डोल्पामा प्रतिकिलो २०० रुपैयाँ चामल

रुकुम पश्चिम — सरकारी ढुवानी अनुदानको चामल दुई वर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महँगी अचाक्ली बढेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् ।...बाँकी