News Portal

गृहपृष्ठ मुख्य खबर, संस्कृति, समाचार, समाज

मोरङको रंगेलीमा बटसावित्रीको पुजा सम्पन्न, सयौ हिन्दु नारीहरुको उपस्थिति

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक  लगायत सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथिल नारीहरुले धुमधामका साथ वटसावित्री पर्व मनाएका छन ।  रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको वरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल,...बाँकी

थुलुङ राई भाषाको पठनपाठन शुरु, समुदायको सहयोग नहुदा थप चुनौति

काठमाडौ – प्रदेश नं. १ का जिल्ला सोलुखुम्बु र खोटाङमा थुलुङ भाषाको पठनपाठन भइरहेको छ । विस २०७५ सालमा शुरु गरिएको थुलुङ-भाषा प्रदेशका दुई जिल्लाका १५ वटा सामुदायिक विद्यालयहरुमा तीन कक्षासम्म पठनपाठन भइरहेको छ ।...बाँकी

येलेदोङ ५०८१ औ साकेला फोटो कन्टेस्टमा गायिका मिना राई विजयी

काठमाण्डौ – ‘साङ्केन क्रियसन’को आयोजनामा ‘साकेला फोटो कन्टेस्ट प्रतियोगितामा येलेसम्बत ५०८१ औ येलेदोङ उभौली साकेला चाडको अबसरमा आयोजित कार्यक्रमद्वारा खोटाङकी मीना पुमा राई प्रथम भएकी छिन् । विजेता राई पेशाले गायिका साथै संगीतकार हुन्।  त्यस्तै,...बाँकी

कोभिडको कारण सामान्य पूजा गरेर मनाए उभौली 

ललितपुर — काठमाडौं उपत्यकामा किरात जातिले सामान्य पूजामात्र गरेर बुधबार उभौली चाड मनाएका छन् । कोभिड–१९ महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा जारी रहेकोले पूजामात्र गरेर मनाएको जातीय संस्थाका प्रतिनिधिले जनाएका छन् । कोराना महामारीले गर्दा गत वर्ष...बाँकी

संसारकै अनौठा परम्परा: जहाँ आमाकै अगाडि छोरीले सुहागरात मनाउछिन् !

एजेन्सी – हामी यौन भन्ने बित्तिकै लजाउने गर्छौ। तर मानवजातिका लागी यौन आवश्यक कुरा हो। समाजमा यौनसम्बन्धि निश्चित मापदण्ड हुन्छन्। यौनसम्बन्धि मापदण्ड समाजपिच्छे फरक हुने गर्छन्। हाम्रो समाजमा एक अर्कामा यौन सम्बन्धि कुरा गर्न अप्ठ्यारो मनिन्छ।...बाँकी

सुनवर्सिमा लाग्दै आएकाे मेल यस बर्ष पनि सुनसान

मोरङ -मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन बर्षाे देखि मेला तथा विशेष पुजाआजा हुदै आएता पनि बिगत बर्ष देखि भने काेराेना भाइरसका कारण  मंन्दिरमा भने सामान्य...बाँकी

भक्तपुरको बिस्का जात्रा आजबाट शुरु, यस्तो छ जात्राको तयारी

काठमाण्डौ – सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ।     यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको विशेष रौनकमा काठमाण्डू झुम्ने छ। बिस्का जात्रा आज साँझ टौमढीस्थित ङातापोल...बाँकी

मुख्यमन्त्री शेरधन राईद्वारा ‘खुवालुङ’ को संरक्षण र त्यस क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने प्रतिबद्धता

धरान – किरात समुदायले आफ्नो आस्थाको धरोहरको रूपमा दाबी गरेको ‘खुवालुङ’ क्षेत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अवलोकन तथा स्थलगत निरीक्षण गरेका छन्। खुवालुङ अवलोकन गर्न पुगेका मुख्यमन्त्री राईले खुवालुङ र त्यस क्षेत्रको...बाँकी

प्रधानमन्त्री केपी ओलीले खुवालुङमा क्रेन लगाउने उत्धोष गरेका खुवालुङ हेर्न अझै मुख्यमन्त्री राई पुगेका छैनन्

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित आमसभामा सप्तकोशीमा रहेको खुवालुङ (ढुंगो) फुटाउने योजना नागरिक प्रतिरोधको बलमा तत्काललाई रोकिएको छ। सरकारले खुवालुङबारे जस्तो विकल्पहरू सोच्दैछ, त्यो जस्ताको तस्तै कार्यान्वयन भए किराती इतिहासको अलिखित अभिलेख...बाँकी

स्विट्जरल्यान्ड जनमतसङ्ग्रह: मुहार ढाक्ने पोसाकमा प्रतिबन्ध !

स्विट्जरल्यान्ड – स्विट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्। दक्षिणपन्थी स्विस पीपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमतसङ्ग्रह गरिएको थियो। सो दलले ‘अतिवाद...बाँकी