News Portal

गृहपृष्ठ संस्कृति, समाचार, समाज

कोरोना संक्रमणमा  मन्त्रीको दशैंः मन्त्री केसीद्धारा आश्रममा टिका

सुर्खेत, -देशैमा कोरोना संक्रमण तीव्र भएको समयमा हिन्दुहरुको महान पर्व दशैं आएर सकिएको छ। आफूभन्दा ठूलाबाट टीका थाप्ने र आर्शिवाद माग्ने पर्वको रुपमा स्थापित दशैं यो वर्ष फरक तरिकाले मनाइएको छ। सकेसम्म सानो समूहमा दशैं...बाँकी

सोमवार बिहान १० बजेर १९ मिनेटमा टीकाको शुभ साइत

काठमाडौं – यसवर्ष वडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमवार बिहान १० बजेर १९ मिनेटमा उत्तम रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा छ। गृहमन्त्रालयका...बाँकी

आज महाअष्टमी: महागौरी, महाकालीको पूजा

काठमाडौँ – आज महाअष्टमी अर्थात् नवरात्रिको आठौं दिन महागौरीको विधि-विधानअनुसार पुजा-अनुष्ठान गरिँदैछ। वडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको...बाँकी

नआएको दशै

मन्सुली धानको बाला लचक्क झुले सँगै सुन्तला दानाले नुगाएर भुँई छुन लाग्दा, दशै आएको छ। तर मलाई, मन्सुली धानको बालासँग गुनासो गर्न मन छ, सुन्तलाले भुँई छुन लाग्दा गुनासो गर्न मन छ। यो धानको बाला...बाँकी

आज वडादशैंको सातौँ दिन घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं – आज वडादशैं अन्तर्गत फूलपाती पर्व। दशैं पर्वको सरकारी बिदा पनि आजैबाट सुरु भएकाले फूलपाती देखि दशैंको खास रौनक सुरु हुन्छ। आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ।...बाँकी

गरिबको छाप्रोमा के हुनु दशैंको रौनक

रोशन पराजुली/हेटौंडा – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-९ निवासी उहाँ आखा कम देख्नुहुन्छ, हातगोडा सुकेर चाउरी परेका छन्। हातभरि घाउ नै घाउ छन्। घाउ कुनै रोग लागेर होइन। सिलाबरे तार जाली बोकेर घरसम्म ल्याउँदा र त्यही...बाँकी

२१ फिट अग्लो अर्धनारेश्वरको मुर्ति स्थापना, नेपालकै अग्लो मुर्ति भएको दावी

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीस्थित प्रसिद्ध धार्मिक स्थल शिव मन्दिरमा २१ फिट अग्लो अर्धनारेश्वरको मूर्ति स्थापना गरिएको छ। आज(शनिबार) घटस्थापनाको अवसर पारेर उक्त मुर्ति स्थापना गरिएको हो। फाउण्डेसन (मुर्ति राख्न बनाइको ठाउँ) ३० फिट र...बाँकी

सत्यमोहन जोशीको आत्मकथाः “ती दुई व्यक्ति जसले मेरो जीवनमा सबभन्दा धेरै प्रभाव पारे”

सय वर्षभन्दा लामो जीवनकालमा मैले थुप्रै महत्वपूर्ण मानिससँग नजिकिने मौका पाएँ। राष्ट्रप्रमुखदेखि सरकार प्रमुखसम्म, पण्डितदेखि महात्मासम्म, कविदेखि प्राज्ञसम्म, उच्च कर्मचारीदेखि कुटनीतिज्ञसम्म। लामो यात्रामा भेटिएका जतिबाट केही न केही प्राप्त गर्दै आएँ, जसका निम्ति म सबैप्रति...बाँकी

ध्रुब हिमाली अभिनित राजु परियारको स्वरको दशैं गीत “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक (भिडियो सहित)

काठमाडौं – बहुचर्चित लोकदोहोरी गायक राजु परियार र गायिका शान्ता खत्री कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीत जीवन प्याकुरेलको शब्द, रिमेशकुमार थापाको संगीत, विजय थापाको संगीत संयोजन...बाँकी

अशोभनीय ढंगले रथ तानेकोप्रति मर्माहित छु : चिरिबाबु महर्जन

काठमाडौं – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार कुनै योजनाबिना रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले बिनायोजना अशोभनीय ढंगले रथयात्रा गराइएको घटनाले आफूलाई मर्माहित बनाएको बताएका...बाँकी