News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

प्रचण्डलाई विश्वप्रकाशको जवाफ : होली वाईन पिउनेहरुले काँग्रेसलाई धर्म सिकाउनु पर्दैन

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिन्दू राष्ट्रको बहससँग नआत्तिन सरकारलाई आग्रह गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार पत्रकार सम्मेलन गरी हिन्दू राष्ट्रको बहससँग नआत्तिन र कांग्रेसलाई धर्मका बारेमा नपढाउन सरकार र नेकपाका नेतालाई आग्रह...बाँकी

नक्कली कम्युनिष्ट सत्तामा पुगे : नेता पुन

विनोद सिंह विष्ट बैतडी : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नक्कली कम्युनिष्ट सत्तामा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिती बैतडीले सदरमुकाम गोठलापानिमा शनिवार गरेको...बाँकी

कांग्रेस हिन्दु राज्यको पक्षमा उभिदा नेकपालाई टाउको दुखाइ

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दल कांग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा बहस सूरु भईरहेकोमा आपत्ति जनाएका छन् । शनिबार काठमाडौंमा ‘देश किन बनेन ?’ नामक पुस्तक...बाँकी

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, ८ सहमहामन्त्रीमा आरक्षण

काठमाडौं : लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगिएको छ । अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुनेछन्, जसमा कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाटै निर्वाचित हुनेछन् । शीर्षनेताहरुबीच भएको सहमतिलाई शुक्रबार नै केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ...बाँकी

ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा प्रस्तुत ‘जनताको जनवाद’ त्रुटीपूर्ण छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ– नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी छ । बैठकमा बोल्दै प्रवक्ता नाराणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका केहि राम्रा पक्ष भएपनि धेरै त्रुटि भएको...बाँकी

मुख्यमन्त्री पोखरेल भन्छन – हजारौं केपी ओलीहरु जन्मिनुपर्छ !

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मिडियामा सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएपनि देशलाई अहिलेकै नेताले विकास र समृद्धिको यात्रामा लैजाने दावी गरेका छन् । उनले एउटा केपी ओलीले पुग्दैन भन्दै हरेक क्षेत्रमा...बाँकी

नेकपाकै नेता पन्तले गरे मन्त्रिपरिषद् पुनर्गठनको माग

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको बताएका छन् । बुधबारको बैठकमा स्थायी...बाँकी

नेकपाको स्थायी समितिमा नेतृत्वलाई नेता भीम रावलका प्रश्नै-प्रश्न

मनोज सत्याल काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेता भीम रावलले नेतृत्वमाथि प्रश्नको वर्षा गरेका छन्। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा पार्टी र...बाँकी

कांग्रेस महासमिति बैठकमा महत र केसीबीच माइक खोसाखोस

काठमाडौं : नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका...बाँकी

कांग्रेसमा १५१ सदस्यीय केन्द्रीय समिति, महिलालाई ३३ प्रतिशत आरक्षण !

काठमाडौं : नेपाली कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने भएको छ । विधान संशोधन मस्यौदा समितिले १४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर, यसलाई १५१ बनाउने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए ।...बाँकी