चौतारा – सिन्धुपाल्चोकमा वीपी अध्ययन प्रतिष्ठानको जिल्ला शाखा गठन भएको छ । प्रतिष्ठानले तीर्थ तामाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरी साउन १५ गते जिल्लाको सदरमुकाम चौतारामा शाखा गठन गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा...बाँकी
काठमाडौं – विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ ।विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो ।...बाँकी
काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयमले नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ । उसले भोलि संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ । संसदीय सुनुवाई विशेष समितिले शुक्रबार दुई...बाँकी
दैलेख –चुनावपछि पूर्वएमालेभित्र तीव्र असन्तुष्टि बढेको छ । चुनाव जित्नकै लागि गरिएका अनैतिक क्रियाकलापहरूप्रति असहमति जनाउँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत मा विद्रोह भएको छ । चुनावमा माओवादी केन्द्रसँग गरेको तालमेलप्रति असहमति जनाउँदै आएका जिल्ला नेता कर्णबहादुर...बाँकी
काठमाडौं – सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र भएको भन्दै डोल्पाका युवाहरुले आपत्ति जनाएका छन् ।सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले...बाँकी
काठमाडौं – विवेकशील साझा पार्टी स्थापना भएको यसै साता एक वर्ष पूरा भएको छ । सोही अवसर पारेर शुृक्रबार ललितपुरको बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा सम्पादकहरुलाई निम्त्याइयो । सेलरोटी, समोसा, अचारसहित चियापान गरिसकेपछि अमेरिकामा रहेका पार्टीका संयोजक...बाँकी
रबिन्द्र बराल माेरङकाे सुनवर्सी नगरपालिका वडा नं. २ का नगेन्द्रबहादुर विष्टको छाेरा सन्तोष विष्ट राेजगारीकाे सिलसिलामा कोरिया गएको डेढ वर्ष नपुग्दै उनको सडक दुर्घटनामा परी मृत्यु भएकाे छ । सुनवर्सी २ अमरदह बजार यतिबेला शोकमा...बाँकी
रोल्पा – सरकारी खर्चमा रमाउदै बुटवल, पोखरा हुदै राजधानी पुगे, रोल्पाका गाउँपालिका अध्यक्ष बीरबहादुर केसी, स्थानीय तह बनेपछि गाउँ, गाउँमा बिकास भन्दापनि भ्रष्टचार मौलाएको धेरै तथ्यहरु छन् । स्थानीय तहका प्रमुख, उपप्रमुखले आफु खुसि बजेट...बाँकी
भोजराज कार्की सोलुखुम्बु – नेपाली काग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाशसिंह कार्कीले जिल्लाको बिभिन्न गाउँका लागि बिरामी बोक्न प्रयोग गरिने स्टेचर वितरण गर्नुहुने भएको छ । जिल्लाको सोताङ र नेचा सल्यानका लागि २४ हजार मूल्यबराबरको ६...बाँकी
रामप्रसाद ढुंगेल, युएर्इ – नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले नेपालमा कांग्रेसले गरेको सरकारविरोधी आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारविरुद्ध ३० देशबाट आन्दोलन गर्न उर्दी जारी गरेलगत्तै नेपाली जनसम्पर्क...बाँकी