News Portal

गृहपृष्ठ राजनीति, समाचार, समाज

देश बिकासमा युवा जागरुक हुन जरुरी

साउदीअरब – अबको चुनावमा तपाईं म जस्ता युवा जागरुक हुनै पर्छ। तपाईं अनि मैले पहिलाको जस्तो चुनाबमा त्यही पार्टिलाई भोट दिएको बाउ बाजे देखि त्यही पार्टी हो मैले पनि अन्य दललाई भोट दिनुहुन्न कि दिदै...बाँकी

भिरपानी-काठमाडौं सम्पर्क समितिद्वारा राहत वितरण

काठमाण्डौ। नोवेल कोरोना भाइरसका कारण विश्वभरका जनजीवन प्रभावित भएको छ। सरकारले कोरोना भाइरसको न्यूनीकरण गर्नका लागि मुलुकभर लकडाउन धोषणा गरेका कारण जनजीवन प्रभावित भएको छ।  नेपाली कांग्रेस सम्पर्क समितिका सभापति टेकबहादुर श्रेष्ठ अनुसार रामेछाप जिल्ला,...बाँकी

नेविसंघको ५१औं स्थापना दिवसमा अध्यक्ष लामाको शुभकामना

काठमाडौं – नेपाली कांग्रेस (वीपी) पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष अन्जान लामाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५१ औं स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन्। अध्यक्ष लामाले लकडाउनका कारण कुनै औपचारिक कार्यक्रम गर्न सम्भव...बाँकी

प्रम ओली र नेकपा अध्यक्ष प्रचण्डलाई चलचित्रकर्मी नवल खड्काको खुल्ला पत्र

  सम्माननीय प्रम ओली ज्यु, नेकपा अध्यक्ष प्रचण्ड ज्यु नमस्कार! सबभन्दा पहिला म मेरो सदिच्छा प्रकट गर्दछु– तपाईंहरु महामानव बन्नुहोस् । “भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ” भनेर सामाजिक सञ्जाल टनाटन छ। देख्नु...बाँकी

नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सदस्य राप्रपा प्रवेश

झापा ०४, २०७६ चैत : झापामा राप्रपामा प्रवेश गर्ने क्रमले तिव्रता पाएको छ। झापा पुगे लगत्तै राप्रपाका महामन्त्री राजेन्द्र लिंदेनलेको हातबाट टिका लगाएर राप्रपाको सदस्यता लिनेहरु प्राय हुन्छन। तिनै मध्येका एक हुन नेपाली कांग्रेसका पूर्व...बाँकी

असन्तुष्ट पक्षलाई समेटेर जनसम्पर्क समितिको अधिवेशन गराउँने गिरीको उद्वघोष

अष्ट्रेलिया १७, २०२० मार्च : नेपाली काँग्रेसको वैदेशिक सम्पर्क शाखा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन गराउन नेता जग्गनाथ (कृष्ण) गिरी कम्मर कसेर लागेका छन्। केहि महिना अघि काँग्रेस केन्द्रिय समितिले निर्णय गर्दै अष्ट्रेलियाका गिरीलाई नेपाली...बाँकी

महामन्त्री कोइरालाद्वारा पार्टी सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपरासी जिल्लाका सभापतिको विषयमा पार्टी सभापति शेरबहादुर देउवा ध्यानाकर्षण पत्र बुझाएका छन् । महामन्त्री कोइराला शुक्रबार बेलुका देउवा निवास बूढानीलकण्ठ पुगेर उनलाई ध्यानाकर्षण पत्र बझाएका हुन् नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा...बाँकी

संसद्मा पुगेका महिलाको भूमिका के छ ?

काठमाडौं २५, २०७६ फागुन : नेपाली चलचित्र उद्योगमा म अहिले जुन ठाउँमा छु, आरोह–अवरोह पार गर्दै र आलोचना खेपेरै आइपुगेकी हुँ। यसबीचमा मैले आफ्नो कला देखाउने र जीविका चलाउने मात्र होइन, नेपाली चलचित्र उद्योगमा महिलाको...बाँकी

दुई राप्रपा पार्टी एकीकरण हुँदै, फागुन २८ मा औपचारिक घोषणा

काठमाडौं २४, २०७६ फागुन : लामो रस्साकस्सी र आलोचनाका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता हुने भएको छ। राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणा र प्रकाश चन्द्र लोहनीबीच...बाँकी

बलात्कार प्रयास अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ

एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् । हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित नेकपाका प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका...बाँकी