News Portal

सुनिता थापा मगरको स्वरमा लोक दोहोरी गीत “पराइ” सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
५८६ पटक

कमल सिम्ताली 
काठमाडौं : सुपारी म्युजिक प्रालिको प्रस्तुतिमा मनिष थापा मगरको “पराइ” बोलको लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ।

उक्त गीतमा मनिष थापा मगर र गायिका सुनिता थापा मगरको समधुर स्वर रहेको छ। गीतमा मान आले मगरले शब्द कोरेका छन भने निरज आले मगरले म्युजिक भरेका छन।

काजिस श्रेष्ठको निर्देशनमा चर्चित मोडल बिमल अधिकारी र रुपा कडेलले दमदार अभिनय गरेका छन। सो गीतमा सुरेश श्रेष्ठको भिडियो छयाङकन थियोे भने दिपक बिष्टको सम्पादनमा तयार पारिएको गीतको अडियो/भिडियो सुपारी म्युजिक प्रालिले नै बजार व्यवस्थापन गरेको छ।

हेरौ उक्त गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...