News Portal

करेण्टले चुडायो हरिका हातखुट्टा : बालबच्चाको बिचल्ली, परिवारमा रुवाबासी (हेर्नुहोस भिडियो)

हिमाली संचार संवाददाता
६३१ पटक
लक्ष्मण रसाइली "समर्पण"

काठमाडौं : दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका -६ का ३६ बर्सिय हरिकाजी ढुंगानाको परिवारको रुवाबासीले अहिले दुनिया रुवाई रहेको छ। आज भन्दा ५ बर्ष पहिला बिधुत प्राधिकरण खोटाङमा एक अस्थायी कर्मचारीमा कार्यरत हरिकाजी अहिले न हात न खुट्टाका भएका छन् ।

घरमा स-साना फुल जस्ता छोराछोरी, बुढा बा आमा र श्रीमती छन् जसको घरको पिडा दुनिया रुवाउने बिदारक पिडा भन्दा फरक नपर्ला, प्राधिकरणमा कार्यरत रहेका हरि रक दिन खोटांगको हलेसी नजिकै बिधुतिय लाइन जोडने क्रममा करेण्ट लागेर दुई हात र एउटा खुट्टा गुमाए । जसले हात खुट्टा त गुमाए तर अस्थायी कृतिम हात खुट्टा समेत राख्ने अबस्था भएन।

उपचारमा घरमा भएको जे जथा लगाएर सकियो, बाकि केहि रहेन तथापि अहिले पारिवारिक बिजोग नै भएको छ।घरका एक्ला छोरा हरि नै यो अबस्थामा पुगेपछि बुढा बा-आमाको निकै नै बिजोग भएको छ । उनको घरमा पुगेर बनाइएको विदारक रिपोर्ट जस्ताको त्यस्तै यो भिडियोमा हेर्नुहोस:

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...