News Portal

निश्चल संगितको “तिम्रो मनको भावना” सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
६६२ पटक
नरेश बोहोरा

काठमाडौं : नेपाली लोक संगित क्षेत्रमा नयाँ प्रतिभाहरुमो आगमन हुने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । कसैले यो क्षेत्रमा आफुलाई टिकाई राख्न सफल हुन्छन त केही हराएर जान्छन । यही भिडमा फरक प्रतिभाका नव गायक निश्चल संगितको “तिम्रो मनको भावना” सार्वजनिक भएको छ ।

नेपाली गित संगितको खुल्ला धरातलमा आफुलाई चम्किलो ताराका रुपमा स्थापित गर्न सफल कुशल गायक, सर्जक तथा मोडल किशोर खत्रीले गीतमा निकै मर्मस्पर्शी शब्द तथा लय भरेका छन ।

निश्चल र विनु क्षेत्रीको स्वर रहेको गीतको म्युजिक भिडियोमा सुरज रेग्मी र अञ्जली वि.सी.को अभिनय रहेको छ । सुवाष वि.सी. को छायाँकन तथा निर्देशन र पवित्रा जिसीको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ ।

उक्त गीतको पूरा भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...