News Portal

चर्चित गायक शक्ति चन्दले ल्याए लोक दोहोरी गीत “दर्शन हजुर दर्शन” (भिडियो)

हिमाली संचार संवाददाता
९२३ पटक

काठमाडौं : एसएनजी प्रोडक्सनको प्रस्तुतिमा महिमा बिकको लोक दोहोरी गीत “दर्शन हजुर दर्शन” हालै मात्र सार्वजनिक भएको छ। चर्चित युवा गायक शक्ति चन्द र गायिका टीका सानुको समधुर स्वरमा सजिएको उक्त गीतको शब्द पनि द्वय गायक-गायिकाले नै कोरेका हुन भने लय कृष्ण रेउलेको हो।

तिलक शाही ठकुरीको निर्देशनमा प्रकाश सपूत, करिश्मा ढकाल, जय देवकोटा, रिना थापा मगर, सुमन परियार र रुबिना अधिकारीको दमदार नृत्य तथा अभिनय रहेको भिडियो जीवन पराजुलीले खिचेका हुन भने मिलन बिकले सम्पादन गरेका हुन।गीतको भिडियोलाई गायक ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

गायक ठकुरीले टप्पा गीत, लोक तथा दोहोरी गीत, सालैजो, सिंगारु गीत लगायत थुप्रै तिज गीतहरुमा पनि आवाज दिइसकेका छन।

पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...