News Portal

  • फुटबलर मणि शाहको नाममा एकलाख पुरस्कारको घोषणा

    हिमाली संचार संवाददाता
    ५८७ पटक

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वर्गीय पूर्व फुटबलर मणि बिक्रम शाहको नाममा ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ घोषणा गरेको छ ।  एन्फाले काठमाडौंमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना युवा खेलाडीलाई उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।

    पुरस्कार राशी एकलाख रुपैयाँ रहेको छ । एन्फाले बिहिबार स्वर्गीय शाहको नाममा उक्त अवार्डको घोषणा गरेको हो ।

    रातोपाटिका अनुसार नेपाली फुटबलका चर्चित खेलाडी शाहको गत बैशाखमा निधन भएको थियो । स्वर्गाीय शाह फुटबलमा नेपाली म्याराडोनाको नामले पनि परिचित थिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ५ गतेको राशिफल

    आज कार्तिक ५, २०८२ (अक्टोबर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई...

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने...

    हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

    ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको...

    महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय...