News Portal

सुर्खेत कांग्रेसद्वारा जिल्ला कार्यसमिति बिस्तार, सिम्ताका यामराज रोकाय सदस्यमा मनोनीत

हिमाली संचार संवाददाता
५८२ पटक

पुनम बिसी
सुर्खेत : नेपाली कांग्रेस सुर्खेतले जिल्ला कार्यसमिति बिस्तार रहेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत कांग्रेसका सभापति कमलराज रेग्मीले रिक्त पदहरुमा मनोनयन गरिएको बताएका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ संशोधन र परिमार्जन गरी मिलाइएको २०६६ को परिच्छेद ३ को १० (३) ख र निमावली २०६८ को परिच्छेद ११ विविधको दफ ४९ (२) को अधिकार प्रयोग गरी जिल्ला कार्यसमितिको रिक्त पदमा मनोनयन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

मनोनयन हुनेहरुमा जिल्ला कार्यसमिति तर्फ गुर्भाकोट-९ का तेजबहादुर खत्री र गुर्भाकोट-१३ का शिवप्रसाद ढकाल रहेकाछन् । यसैगरी, आमन्त्रित जिल्ला कार्यसमिति तर्फ वीरेन्द्रनगर-६ का टेकबहादुर भण्डारी, भेरीगंगगा-१२ का रत्नाखर चपाई, गुर्भाकोट-८ का चित्रबहादुर रेग्मी, पञ्चपुरी-२ का यामबहादुर बिसी, सिम्ता-५ का यामराज रोकाय र पञ्चपुरी-९ कि खगीसराकुमारी माझी रहेको विज्ञप्तिमा जनाइएको छ ।?

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...