News Portal

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड २०१८

हिमाली संचार संवाददाता
७१७ पटक

काठमाडौँ -मिस वर्ल्ड २०१८ को उपाधि मिस मेक्सिको भनेसा पोन्सेले जितेकी छिन् ।

विभिन्न देशका ११८ प्रतिस्पर्धीलाई पछि पार्दै पोन्सेले उक्त उपाधि हात पारेकी हुन् ।

मिस थाल्इल्याण्ड निकोलेन लिम्सनुकान फस्ट रनरअप बनिन् ।

उनीहरुसँगै बेलारुसकी मारिया भासिलेभिच, जमाइकाकी काडिजा रोबिन्सन तथा युगान्डाकी कुइन अबेन्याको शीर्ष पाँचमा पुगेका थिए ।

पूर्व मिस वर्ल्ड मानुसी चिल्लरले नयाँ मिस वर्ल्डलाई ताज पहराइदिएकी थिइन् ।

चीनको सान्या सहरमा आयोजित फाइनल प्रतियोगितामा मिस नेपाल शृङ्खला खतिवडा भने शीर्ष १२ मा सिमित बनिन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...