News Portal

मोडल शशिकला राई अभिनित “सोल्टिनी” गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
१९४६ पटक

काठमाडौं : साकुरा मल्टिमिडिया हाउस प्रालिको प्रस्तुतिमा शिव कुवरको “सोल्टिनी” नामक गीत सार्वजनिक भएको छ। कुवरकै शब्दमा गायक सुरेश घिसिङले आवाज दिएका छन भने लय पनि गायक घिसिङ र कुवरले नै भरेका छन।

एमबी गुरुङको निर्देशनमा मोडल शशिकला राई र शिव कुवरले अभिनय गरेको म्युजिक भिडियोलाई दिपेन्द्र भट्टले क्यामेरामा दृश्य कैद गरेका हुन। गीतको म्युजिक भिडियो भट्टकै सम्पादनमा साकुरा मल्टिमिडिया हाउस प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरिएको हो।

हेर्नुहोस गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...