News Portal

  • बहुआयामिक कलाकारले पत्रकारलाई बिहेको प्रस्ताव गरेपछि..(भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ६८९ पटक

    काठमाडौं : विश्व आनान्द पोख्ररेल प्रायले सुनेको अनि देखेको अनुहार हो । सामाजिक सञ्जाल विशेषगरी युटुबमा भाईरल भईसकेपछि उनको वास्तविक कथा मात्र बाहिर आएन, लामो समयदेखि उनीभित्र गुम्सिएर रहेको कलाकारिता पनि बाहिरियो ।

    नशानशामा कलाकारिताको भुत चढेको छ विश्वआनन्द भित्र । कुनै बाहाना अनि अवस्था चाहिदैन उनलाई एक्टिङ गर्न । उनी भित्र यस्तो खुबी छ, जस्तोसुकै अवस्थामा पनि दर्शकलाई हसाउँन अनि रुवान सक्छन् ।

    यस्तो बहुआयामिक कलाकार, गरिबी लगायत विभिन्न कारणले झन्डै ५ बर्ष डिप्रेशनको सिकार बने । काठमाडौंमा जीवन धान्न बालुवा चाल्ने, ईटा बोक्ने लगायत विभिन्न मजदुरी गरे ।

    लामो समयपछि उनी फेरि कलाकारितामा फर्किएका छन् । उनको मुहारमा फेरि हाँसो फर्किएको छ । एउटा राम्रो कलाकार बन्ने, अनि कलाकारिताको माध्यमले समाजमा केहि परिवर्तन ल्याउने उनको सोच छ ।

    कलाकारितामा अघि बढ्ने रहर हुँदाहुदै पनि गरिबी पटकपटक बाधक बनीदिन्छ उनको जीवनमा । उनको एक्लो जीन्दगी जसोतसो चलिरहेको छ । हाम्रा आदाणीय दर्शक महानुभावहरु, देश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई हामी विशेष अनुरोध गर्न चाहान्छौ, यदि विश्वआनन्नभित्र रहेको कलालाई जिवित देख्न चाहानु हुन्छ र उनको कलालाई विश्वसामु पुर्‍याउन चाहानुहुन्छ भने कृपया उनलाई सहयोग गर्न सक्नुहुन्छ । सहयोगको लागि ९८१३४१६१०६ मा सम्पर्क गर्नसक्नुहुन्छ ।

    हेरौ उनको यो कलाकारिताको जादु :

    https://m.youtube.com/watch?feature=youtu.be&v=SEHf3IybEPQ&fbclid=IwAR3VqhCd1TJZsgm3Z4kxDie13xTDy2RkIcsvzqF5BZk2R6k4PSUIjWHrWuQ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...