News Portal

रौतहटमा जंगली हात्तीको आतंक, छवटा घरमा क्षति

रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीको आक्रमणले छवटा घरमा क्षति पुगेको छ।

संगीता गुरुङ
२०६ पटक

रौतहट — रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीको आक्रमणले छवटा घरमा क्षति पुगेको छ।

प्रहरीका अनुसार, बिहान करिब २:३० बजे आएको जंगली हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र पासवानको घरमा ठूलो क्षति पुर्‍याएको छ।

प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले घटनाको पुष्टि गर्दै हात्तीले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएका छन्।

यस क्षेत्रका बासिन्दाले जंगली हात्तीको आतंकबाट जोगिन उचित कदम चाल्न सम्बन्धित निकायलाई अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...