News Portal

चर्चित गायक तुलसी सिवाकोटीले ल्याए पप गीत “राम्री” (भिडियो सहित)

हिमाली संचार संवाददाता
७१० पटक

काठमाडौं : युरोपको व्यस्त ठाउमा बसेर निरन्तर सांगीतिक क्षेत्रमा लागिपरेका चर्चित गायक तुलसी सिवाकोटीको “राम्री” बोलको गित सार्वजनिक भएको छ।

पप शैलीमा रहेको सो गीतको म्युजिक भिडियोमा रोशन श्रेष्ठले निर्देशन गरेका छन्। गीतको संगीत निरज श्रेष्ठको रहेको छ भने शब्द अदृश्य कुलुङ्गले कोरेका हुन।

माधब बेल्बासेको सम्पादन र ओम उप्रेती र बिनिता ओलीको अभिनय रहेको गित निकै रोमान्चिक भएकोले दर्शक श्रोताले रुचाउने कुरामा गायक सिवाकोटी ढुक्क छन्।

हेर्नुहोस् पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...