News Portal

भाइराल हुने सम्भावानामा अर्को अनौठो प्रतिभा कमल आए मिडियामा (भिडियो सहित)

हिमाली संचार संवाददाता
६९९ पटक

राजु बोहरा/काठमाडौँ : नेपालमा फरक-फरक प्रतिभा भएका कलाकारहरुको उदयमान भैरहेको छ । यस भित्र धेरैले राम्रो स्थान पाएका छन् भने धेरैले मिडियाको साथ नपाएर आफ्नो प्रतिभा आफैं भित्र नै सिमित राख्न बिबस रहेका छन् । हो यस्तै प्रतिभा भएको तर मिडिया नपाएर आफैंमा नै सिमित रहेका कलाकार कमल ओली पनि रहेका छन् ।

स्थाई घर कोर्बांग झिम्पे छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ भएका उनि बिगत १६ बर्ष यता कलाकारिता क्षेत्रमा समर्पित छन् । यति लामो समय  सम्म यस क्षेत्रमा रहंदा पनि आफ्नो कलाको सहि मुल्यांकन नहुँदा उनि दुख ब्यक्त गर्दछन् । कमल अहिले करिब ३५० भन्दा माथि पशुपन्छी र अन्य जनवारहरुको आवाज निकालेर गिनिज बुकमा आफ्नो नाम लेखाउने सोचमा  रहेका छन् ।

हाल ललिपुर दोहोरी साँझमा कार्यरत कमल भन्छन्,यस्लाई सबै मिडिया तथा आम दर्शकहरुको पनि पूर्ण साथ् मिलेमा आफ्नो सोच पुरा हुनेमा उनि ढुक्क रहेका छन् । हामी कलाको सोच हामी कलाको सोच पुरा होस् भन्दै शुभकामना ब्यक्त गर्दछौं ।

उनको कलालाई संगीत सरोबराले कैद गरेको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...