News Portal

अनुषा थापाको मौलिक झ्याउरे गीत “माया” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
८५७ पटक

काठमाडौं : चर्चित लोक दोहोरी गायिका अनुषा थापाको मौलिक झ्याउरे “माया” गीति एल्बम बजारमा सार्वजनिक भएको छ ।

म्याग्दी बराङ्गजा पखेरोमा जन्मिएकी थापा जीवन विलाशिन्ता स्पेनमा बसोबास गर्दै अाएकी छिन् । जहाँ  रहेपनि सानै देखि नेपाली तनमन गीत संगीत प्रति रुचि राख्ने सच्चा संगीत प्रेमी मन हुन् ।

सानै देखि नेपाली लोक गीत भन्दा मरिहत्ते गर्ने थापा यति बेला दर्जनौं गीतका मालिक बनेका छन् । हालै सार्वजनिक भएको झ्याउरे गीत “माया” एल्बम पनि अाफ्नै स्वर, लय, र अाफ्नै प्रस्तुतिमा बजारमा ल्याएकी छिन् ।

माया, झ्याउरे गीतमा कुमार पुन र अनुषा थापाको स्वर रहेको छ, भने प्रकाश सपुट र रिना थापा मगरको विजोड अभिनय देख्न पाइन्छ । उक्त गीतलाई स्मृति तिम्लसिना “गुरुआमा”ले निर्देशन गरेकी छन्  । कुमार पुनको युटुब च्यानलबाट बजारमा ल्याइएको छ ।

अनुषा थापाको अघिल्ला गीतहरुको कुरा गर्दा “फेसबुक सालैजो, “मेसेन्जर रोधीघर, “तिरीमिरी झ्याइ, बजारमा अाइसकेका छन् भने अब बजारमा अाउन तयारी रहेका गीतहरु “रोइला भाका, र “फेसबुक सालैजो भाग २, अाउने अवस्थामा छन् ।

दर्जनौं लोक दोहोरी गीत दर्शक श्रोता माझ लिएर अाफुलाई संगीत क्षेत्रमा स्थापित गर्न सफल हुनुभएको छ अर्थात साच्चिकै सबैको “माया, बन्नु भएको छ अाउनुहोस् यो पटक कसरी माया साट्नु भएको भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...