News Portal

संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक हुन अष्ट्रेलियाकी मोडल जेसिका !

हिमाली संचार संवाददाता
९१२ पटक

अष्ट्रेलियाकी मोडल जेसिका गोमेजले संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक हुन् । उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् ।अष्ट्रेलियाकी मोडल जेसिका गोमेज एसआई स्विमस्विट मोडल पनि हुन् । जेसिका गोमेज टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन् ।

मोडलिङमा प्रवेश गर्नुअघि जेसिका डेभिड जोन्स लिमिटेड, एलजी इलेक्ट्रोनिक्स र ह्युन्देकी प्रवक्ताको रुपमा काम गर्दथिन् । जेसिकाले भिक्टोरिया सिक्रेट, गार्नियर, लिभाइस, डिकेएनवाई र मोटोरोला लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका लागि मोडलिङ गरेकी छिन् ।

जेसिका गोमेजले एसआई स्विमसुटका लागि सन् २००८ देखि २०१५ सम्म मोडलिङ गरिन् ।एसआईबाहेक जेसिका भोग, ग्ल्यामर, भिक्टोरिया सिक्रेट क्याटलग र अमेरिकन ग्ल्यामरमा फिचरसमेत भइन् । जेसिका गोमेसलाई सन् २०१७ फिल्म वान्स अपन अ टाइम इन भेनिसमा ब्रुस विलिससँगै देखिएकी थिइन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...