News Portal

विराटनगरको रानी बस पार्कमा हराएको नगद, सम्बन्धित धनिलाई प्रहरीले बुझाइयो

रबिन्द्र बराल, मोरङ
२९८ पटक

असार-२०, बिहीबार/मोरङ – मोरङको बुढिगंगा-१ निवासी शम्भुकुमार श्रेष्ठको हराएको ८१,६०० रुपैयाँ नगद विराटनगर-१५ रानी बस पार्कमा प्रहरीले फेला परेको छ। इलाका प्रहरी कार्यालय रानी विराटनगरका अनुसार हराएको रकम फेला पारी सम्बन्धित धनिलाई सुरक्षित रूपमा हस्तान्तरण गरेको छ।

प्रहरीले श्रेष्ठको नगद रकम हराएपछि प्रहरीलाई सूचित गरिएको थियो। त्यसपछि प्रहरीले खोजी कार्य सुरु गरेका थिए। प्रहरीको तत्परता र जनताको सहयोगका कारण उक्त रकम पुन:सम्बन्धित धनिलाई फिर्ता गर्न सफल भएको प्रहरीले बताए।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी प्रमुखले यस घटनामा संलग्न सबैलाई धन्यवाद व्यक्त गरेका छन्। यस प्रकारका घटनामा प्रहरीलाई तुरुन्तै सूचित गर्न समेच उनले आग्रह गरेका थिए। 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...