News Portal

स्थानीय स्तरबाट नै ग्यास प्रयोगमा जनचेतना जगाउन आवश्यकः ग्यास विक्रेता महासंघ नेपाल

हिमालीसंचार संवाददाता
२११ पटक

चैत्र-११, आइतबार/काठमाडौं – अत्यन्तै प्रज्वलनशिल पदार्थ एलपी ग्यास शहरदेखि गाउँ-गाउँसम्म र घरायसीदेखि व्यवसायी प्रयोजननसम्म प्रयोग भई रहेको वर्तमान अवस्थामा यसको प्रयोगमा जनचेतना जगाउनुको साथै विक्री वितरणलाई तत्कालै व्यवस्थित गर्न आवश्यक रहेको ग्यास विक्रेता महासंघले बताएका छन्।

अहिले भइरहेको छरपस्ट डिलरका कारण वेला वेलाका विभिन्न समस्याहरु आउने हुन्छ । यसलाई व्यवस्थित गर्न गराउन विगतका दिनहरुमा थुपै प्रयास भए पनि अभियानले पुर्णता पाउन सकेको छैन । जब जब प्रयोगमा जनचेतनाको कमी सगै अरु र अन्य विविध कारणले दुर्घटनाहरु वढ्छ। अनि सुधारात्मक कुराहरुको चर्चा शुरु हुन्छ। जब दिनहरु वित्दै जान्छन, दुर्घटनामा कमी आउछ अर्थात भए पनि सुनिदैन, उठान भएका सुधारात्मक अभियानहरु पनि विस्तारै विस्तारै सेलाउदै जान्छ ।

यसै क्रममा ग्यास विक्रेता महासंघको पदाधिकारी टिमबाट माननीय उधोग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीलाई भेट गरी ग्यास प्रयोगमा जनचेतना मुलक कार्यक्रम स्थानीय स्तरबाट गरिनु पर्ने, कारोवारलाई व्यवस्थित वनाउन छरपष्ट रुपमा रहेका डिलर, डिष्ट्रीव्युटरहरुलाई व्यवस्तित गर्न गराउन विक्रेता प्रमाणिकरण अभियानलाई पुर्णता दिन कार्यविधी नै वनाएर स्थानीय स्तरबाटै शुरु गरिहाल्नु पर्ने, ग्यास कारोवारमा लगानी वढी नाफा कम हुने व्यवशाय भएकोले कारोवारको थ्रेसहोल्ड कम्तिमा दुई करोड वनाई दिन, कारोवारमा देखिएको मिक्सम्याचलाई पुन:एक पटक जरिवाना नलिकनै सल्टाउने व्यवस्था मिलाइदिन माहसंघले पत्र मार्फत सरकार संग अनुरोध गरेका छन्। 

यसरी नै हामीले पनि धेरै ठाउँमा जनचेतनामुलक कार्यक्रमहरु गरिसकेका छौं। तर स्थानीय स्तरबाटै अभियानको रुपमा ल्याउन सकिएन भने प्रभावकारी नहुने र आउने दिनहरुमा स्कुल कलेजहरुले प्रज्वलनसिल वस्तु ग्यास प्रयोग सम्बन्धमा यसै क्रममा ग्यास विक्रेता महासंघको पदाधिकारी टिमबाट माननीय उधोग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीलाई भेट गरेर ग्यास प्रयोगमा जनचेतना मुलक कार्यक्रम स्थानीय स्तरबाट गरिनु पर्ने, कारोवारलाई व्यवस्थित वनाउन छरपष्ट रुपमा रहेका डिलर, डिष्ट्रीव्युटरहरुलाई व्यवस्तित गर्न गराउन विक्रेता प्रमाणिकरण अभियानलाई पुर्णता दिन र उपयोगमा जनचेतना जगाउन कार्यविधी नै वनाएर स्थानीय स्तरबाट नै शुरु गरिहाल्नु पर्ने, ग्यास कारोवारमा लगानी वढी नाफा कम हुने व्यवसाय भएकोले कारोवारको थ्रेसहोल्ड कम्तिमा दुई करोड वनाई दिन, कारोवारमा देखिएको मिक्सम्याचलाई पुन:एक पटक जरिवाना नलिकनै सल्टाउने व्यवस्था मिलाइदिन माहसंघले पत्र मार्फत सरकारसंग अनुरोध गरेका छन् ।

माहासंघ अध्यक्ष थापा भन्छन्न; आगामी आउने दिनहरुमा स्कुल कलेजहरुले अति प्रज्वलनसिल वस्तु ग्यास प्रयोग सम्बन्धमा उपभोक्ता सचेतना सम्बन्धी शिक्षाहरु पाठ्यक्रम मै समावेस गर्न आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...