News Portal

कुवेतमा मृत्यु भएका तीन जनाको शव नेपाल आइपुग्यो

हिमालीसंचार संवाददाता
२५४ पटक

चैत्र-५, सोमबार/काठमाडौं – कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीन जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ। गत मंगलबार बिहान कुवेतमा एक लोकल कनवेती नागरिकले चलाएको गाडीको ठक्करबाट तीन जना नेपाली नागरिकहरुको गाडीको ठक्करबाट मृत्यु भएको थियो । उनीहरूको शव पोष्टमार्टमपछि कुवेतबाट नेपाल पठाइएको हो। णनीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेका छन्। 

कुवेतको महाबुल्ला एरियामा गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपाली नागरिकको ज्यान गएको थियो। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो ।

उनीहरु कुवेत स्थित पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव फरवानिया हस्पिटलमा पोष्टमार्टम गरेपछि नेपाल पठाइएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...