News Portal

नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण

विदेशी मुद्राको विनिमय दर
२२७ पटक

फाल्गुन-२१, सोमबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ कायम गरेको छ।

युरोपियन युरो एकको खरिद दर १४३.४५ रुपैयाँ र बिक्री दर १४४.१० रुपैयाँ तोकेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८.२१ रुपैयाँ निर्धारण गरेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३४ रुपैयाँ र बिक्री दर ८६.७३ रुपैयाँ निर्धारण गरेको छ । 

यता साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ र बिक्री दर ३५.४५ रुपैयाँ र मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ र बिक्री दर २८.०१ रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...