News Portal

मेलम्चिको पानी काठमाडौं आइ पुग्यो, नियमित उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमालीसंचार संवाददाता/अस्मिता राई
२४१ पटक

माध-१, सोमबार/काठमाडौं – प्रधानमन्त्री दाहालले गत माघ १ गते सिंहदरबारभित्र मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै काठमाडौं उपत्यकाका जनतालाई सुरक्षित र दिगो रूपमा खानेपानी उपलब्ध गराउने बताएका थिए ।

यसका लागि दोस्रो चरणको याङ्ग्री र लार्के नदी डाइभर्सनलाई पनि निश्चित कार्ययोजनाका साथ अगाडि बढाइने सम्त प्रधानमन्त्री प्रचण्डले बताए। ‘काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार सदैव प्रतिबद्ध छ,’ प्रधानमन्त्री दाहालले भने ।

आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन र ठोस कार्ययोजना तयार गरिने समेत जानकारी दिए । आयोजनाको पुनर्निर्माण कार्यान्वयन गरिनेछ र हालको वैकल्पिक प्रणाली पनि १२ महिनाभर सञ्चालन हुने छ ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...