News Portal

मोरङको रंगेलीमा सितोरियो कराते डोजो पहिलो चरण अन्तरगत सम्पन्न

रबिन्द्र बराल, मोरङ
२७३ पटक

पौष- ८, आइतबार/मोरङ – “स्वास्थका लागि कराते, राष्ट्रको लागि कराते, अनुशासनको लागि कराते, आत्म रक्षाको लागि कराते, बुदो आध्यात्मिक विकासको लागि कराते, शान्ति र सामाजिक अभियानको लागि कराते” भन्ने मुल नाराका साथ मिनिल्याण्ड बोर्डिङ स्कुल र सनगेलरी बोर्डिङ स्कुलका बालबालिकाहरुले बिगत ६ महिनादेखि  सितोरियो कराते ‘डोजो’को पहिलो र दोस्रो ग्रेडिङ गरेर अगाडि बढ्न सक्रिय भएको छ ।

शनिबार  रंगेली-७ मा रहेको सनगेलरी बिधालयको प्रांगनमा ग्रेडिङ थप गर्ने सफल समेत भएको सनगेलरीका प्रिन्सिपल प्रमोद मण्डलले बताए । 

उक्त कार्यक्रम मोरङ जिल्ला सिकुरेका जिल्ला उपाध्यक्ष इन्द्र लामा, ग्रेडिङ निरीक्षक राम लिम्बू, बिधालयका प्रिन्सिपल प्रमोद मण्डल, मिनिल्याण्डका प्रिन्सिपल बिकर्ण कार्की, डोजो प्रमुख प्रशिक्षक मोरङ जिल्ला सितोरियो कराते संघका बल बहादुर बराल (गोपाल), लगायतको सहभागिता रहेको थियो। कराते खेलमा १० बर्षदेखि १८ बर्षसम्मका ६५ जना बालबालिकाहरुले प्रत्येक दिन खेल खेलिरहेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...