News Portal

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार

हिमालीसंचार संवाददाता
४९६ पटक

मंसिर-२८ बिहिबार/धनकुटा – पूर्व–पश्चिम संकल्प यात्राका क्रममा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ। भोजपुर जिल्लाबाट धनकुटा जिल्लातर्फ जानेक्रममा अध्यक्ष ओलीमाथि हातपात भएको हो। धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले मुक्का प्रहार गरेका हुन्। 

अध्यक्ष केपी ओलीको स्वागतको लाइनमा बसेका सर्वसाधरण बीचबाट आएका राईले ओली नजिकै पुगेर मुक्का प्रहारको गरेका हुन्। अहिले सामाजिक सञ्जालमा राईले मुक्का प्रहार गरेका भिडियो सामाजिक सञ्जालमा भाईरल भइरहेको छ।

धनकुटा जिल्लाको लेगुवामा एक मुक्का प्रहार लगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...