News Portal

मोरङको सुनवर्षीमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाहको प्रयास

हिमालीसंचार संवाददाता
४८३ पटक

भदौ ११, सोमबार/मोरङ – मोरङ सुनवर्षी नगरपालीका वडा ९ स्थित आदर्श माध्यमिक बिधालय नजिकै एक युवाले आफ्नो शरिरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

झापाको गौरादह नगरपालिका वडा नम्वर ६ बस्ने ईश्वर सिंहको छोरा बर्ष २० को अबिषेक सिंहले आफ्नो मामा घर हजारी लाल सिहको घरमा आफ्नै शरिरमा पेट्रोल छर्की आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको रंगेली प्रहरीले जनाएको छ । 

उनको शरीरमा लागेको आगो स्थानीयले निभाई थप उपचारको लागि रंगेली अस्पताल ल्याए उनको शरिरको छाती, हात, खुट्टा जलेर गम्भीर घाइते भएको र विभिन्न शरीरका भागहरु जलेर गम्भीर घाइते भएको रंगेली प्रहरीले जनाएको छ।

थप उपचारका लागि विराटनगर स्थित पारस अस्पतालमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले हिमालीसंचारलाई बताए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...