News Portal

मोरङको रंगेलीमा गृह श्रमिक सृजनशिल महिला समाज नेपालद्वारा वित्पन्न वर्गलाई राहत वितरण

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
२२५ पटक

भदौ १० आईतबार/मोरङ  – गृह श्रमिक सृजनशिल महिला समाज नेपालद्वारा रंगेली वडा नम्बर ६ ले स्थानीय वित्पन्न वर्गलाई आकस्मीक राहत सहयोग वितरण गरेको छ ।

रंगेली नगरपालिका वडा नम्बर ५ र ६ का अतिविपन्न गरिव तथा प्रसुति महिलाहरुलाई संस्थाले मधुवनी प्राथमिक बिधालयमा  एक कार्यक्रमको आयोजना गर्दे खाध्यन सामग्री वितरण गरेका थिए । 

गृह श्रमिक सृजनशिल महिला समाज नेपालले र टेवा नेपालको आर्थिक सहयोगमा ४५ जना गरिव परिवारका सुत्केरी, विपन्न, वर्ग अपाङ्गता तथा एकल परिवारि र  वाढी पिडीत परिवारलाई राहत सहयोग गरेका हुन।

उनीहरुले दाल, चामल, भुजा, तेल, लगायतका सामाग्रीहरु वितरण गरेका हुन । कार्यक्रममा संस्थाका अध्यक्ष  शान्ता  श्रेष्ठ, उपाध्यक्ष कमला न्यौपाने, सचिव उषा राइमाझि, कोषाध्यक्ष कविता नेपाल, वडासचिव निरंजन प्रसाद दास, हामी युवा संस्थाका अध्यक्ष समेतको टीम सहितले राहत सामाग्री वितरण गरेका हुन्। उनीहरुले २५ केजी चामल, ३ केजी भुजा, तेल, चीनी, टर्च लाईट, झुल लगायत १७ वाट राहत सामग्री वितरण गरेका हुन् 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...