News Portal

भोजपुर घरेलु तथा साना उधोग कार्यालयको बोर्डमा लेखिएको कोशी नाम संघर्ष समितीले मेटाए

हिमालीसंचार संवाददाता
२९६ पटक

भोजपुर ​- भोजपुरको घरेलु तथा साना उधोग कार्यालयको बोर्डमा लेखिएको कोशी नामलाई आन्दोलनरत पहिचान पक्षधरहरुले मेटाई दिएका छन्।

भोजपुरको घरेलु तथा साना उधोग कार्यालय प्रदेश – १ पुन: नामकरण संघर्ष समितीको टोलीले बिहिवार बोर्डमा लेखिएको कोशी नाम मेटाई दिएका हुन्।

कोशी नाम बिरोध स्वरुप कार्यक्रम’मा प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समिति भोजपुरका संयोजक विदुर राई, किरात राई चाम्लिङ खाम्बातिम भोजपुर जिल्ला कार्यसमितिका अध्यक्ष धिरेन्द्र किराती, उपाध्यक्ष पवन चाम्लिङ, उपाध्यक्ष अनिल राई साथै पहिचानवादी युवा फोर्सले कोशी नाम लेखिएको साईनबोर्ड मेटाई दिएको भोजपुर संयुक्त संघर्ष समितीले जानकारी दिए।

प्रदेश नं.१ संसदले पर्याप्त छलफल नगरी जनचाहाना अनुसार पहिचान बिरोधी नाम कोशी राख्ने निर्णय गरेपछि पहिचान पक्षधरहरुले असहमति राख्दै कोशी नाम खारेजीको माग सहित पहिचानको आधारमा पुनः प्रदेश -१ को नामकरण गर्नुपर्ने माग राख्दै प्रदेश-१ मा लामो समयदेखि आन्दोलन भईरहेको छ​।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...