News Portal

मोरङको रंगेलीमा राप्रपाले भूगोल केन्द्रित कार्यक्रम संचालन गऱ्यो

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
१४४ पटक

श्रावण २७ शनिबार,मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी रंगेली नगर कार्य समितिले भुगोल केन्द्रित कार्यक्रम संचालन गरेको छ। दिना बाबू धर्मशालामा एक दिने कार्यकर्ता भेटघाट तथा यस क्षेत्रमा भईरहेको गतिविधिको बिषयमा कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा केन्द्रिय  पदाधिकारी भक्ति प्रसाद सिटौला, दिनेश साह, रमेश रिजाल, बिश्व महोन थापा, गोपाल दाहाल,  मोरङ जिल्ला संयोजक गोपाल कटुवाल,  रेवत बहादुर  थापा, रंगेली नगर अध्यक्ष प्रकाश मण्डल लगायतको उपस्थिति रहेको थियो। सहभागीहरुले पार्टीको जिल्ला तथा केन्द्रका प्रतिनिधिहरुले समय समयमा पार्टी सुदृढ गर्नेका लागि प्रदेश स्तरीय कार्यक्रमको आयोजना गर्दे गएमा आम सर्वसाधारणहरुले पाटी लाई हेर्ने दृष्टिकोण राम्रो हुने र आगामी निर्वाचनमा राप्रपाले राम्रो स्थान समेत पाउने सहभागीहरुलाई जानकारी गराउदै सुझाव समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...