News Portal

नियमित सेक्स गर्नाले तनाव कम, सम्बन्ध सुमधुर बनाउँछ

हिमालीसंचार संवाददाता
८८३ पटक

काठमाडौं। सम्बन्धलाई थप सुमधुर बनाउनका लागि सेक्सको महत्वपूर्ण भूमिका रहन्छ। सेक्स सम्बन्धहरूमा प्रेम पक्कै हुन्छ जसले घनिष्टता बढाउँछ।

यस्ता केही कारणहरू छन् जसले तपाईंको सम्बन्धमा थप राम्रो बनाउँछ।

सम्बन्ध बलियो बनाउँछ: प्रेमको महत्वपूर्ण पक्ष सेक्स हो। यो साझेदारसँग आत्मीयता, निकटता र विश्वास देखाउने एक अनौठो तरिका हो। जब तपाईं दुवैजना यौनक्रियामा हुनुहुन्छ।

तपाईं भावनात्मकरूपमा जोडिएको महशुस गर्नुहुन्। यो भावनात्मक सम्बन्धले तपाईंको सम्बन्धलाई झन् बलियो बनाउँछ।

दुवै जना स्वस्थ र सम्बन्ध राम्रो: यौन क्रियाकलापको क्रममा प्रतिमिनेट ३.६ किलो क्यालोरीदेखि ८५ किलो क्यालोरी क्षति हुने अध्ययन बताउँछ।

नियमित सेक्स गर्ने जोडीहरूले व्यायामजत्तिकै क्यालोरीहरू घटाउने भएकोले दुवैमा शारीरिकरूपमा फिट हुन्छन्।

सम्बन्धमा तनाव कम हुन्छ: प्रायः तनावले सेक्स ड्राइबलाई कम गर्छ। तर, यदि तनावले सेक्सलाई कम गर्छ भने अधिक सेक्सले तनाव कम गर्दछ। अनुसन्धानले बताउँछ कि जसको यौन जीवन राम्रो हुन्छ। उनीहरू सधैं खुसी हुन्छन्।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...