News Portal

मोरङको रंगेलीमा न्यायिक समितिलाई क्षमता अभिवृद्धि सम्बन्धि तालिम

हिमालीसंचार संवाददाता
१६४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्यले रंगेली नगरपालिकामा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

रंगेली नगरपालिकाको सभाहलमा न्यायिक समितिले गर्ने काम र  क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयोजकहरुलाई सहभागिता गराएको थियो। 

आयोजित कार्यक्रममा मेलमिलाप समितिको संयोजक उपमेयर  भुमा पराजुली, उजुरी प्रशासक प्रमुख पशुपतिलाल दास, मेलमिलाप केन्द्रका सदस्य कमल प्रसाद राजवंशी, रूपा विश्वकर्मा, मनोज कुमार साह, खेमराज अधिकारी, तेजन लाल मण्डल, कैलाश प्रसाद मण्डल,  मचिन्द्र कटुवाल,  कार्यपालिका सदस्य  यशोदा कोइराला लगायत ९ वडाका न्यायिक समितिको समेत उपस्थिति रहेको थियो ।  

वरिष्ट अधिवक्ता रुकमिणा दाहालले न्याक समितिले आगामी दिनहरुमा अझै आम जनताको लागि मेलमिलापबाटै समस्याको समाधान गर्ने समेत सुझाव दिएकी छिन ।

प्रतिकृया दिनुहोस्

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...