News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोरङको सुनवर्सी नगरपालिकाको टकुवाका ठाकुरको अनुरोध नगरले बेवास्ता गऱ्यो

    हिमालीसंचार संवाददाता
    १७१ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका वडा नं. ५ स्थित टकुवामा बसोबास गर्दे आएका ५६ बर्षीय शिव नारायण ठाकुर बिगत एक महिनादेखि प्यारालाईसिस भएर शरिरको एक भाग नचलेपछि उनको अहिले आर्थिक अभावका कारण सामान्य उपचार हुन सकेको छैन। 

    उनको घरको आर्थिक अवस्थाका नाजुक भएका कारण अहिले ओछ्यान मै छटपटाई रहेका छन। उनीसंग भएको ४ कठ्ठा खेतियोग्य जमिन गाउँमै ३० हजार रुपया लिएर सुदभर्ना दिएको उनको छोरा दिपेन्द्र ठकुरले बताए ।   

    उनका छोरा दिपेन्द्र ठाकुरले भने ३० हजार रुपयाँ समेत घर खर्च  र सामान्य उपचारमा पैसा सक्यो भन्दै बिलौना गरिरहेका छन ।   दिपेन्द्र ठाकुरले घरको आर्थिक अवस्था नाजुक भएकै कारण दुश गरेर बिएससी अध्ययन गरेक उनले सानो काम गर्ने पनि पाउन सकेका छैनन् । 

    उनको घर खर्च संचालनका लागि उनले विराटनगरका केही स्थानमा होम टिउसन पठाउदै आएका थिए । तर, एक महिनादेखि बुबा बिारामी भएपछि अहिले बुवाको उपचारमा केही सहयोग हुन्छ कि भन्दै सुनवर्सी नगरपालिका धाउन बाध्य भएका छन । तर, बारम्बार नगरपालिका धाउदा समेत नगरप्रमुख श्याम राजबंशी र उपमेयर मिरादेवि दासले उनलाई दुख मात्रै दिने गरेको उनले बताए। उनलाई सामान्य आर्थिक सहयोग समेत नगरेको आरोप लगाएका छन । 

    नगरले लाखौं रुपयाँ खर्च गरेर खेलकूद गराएर आफ्नो कार्यकर्ता पाल्न सक्ने तर गाउँ घरमा रहेका गरिब परिवारलाई आर्थिक सहयोगका लागि बारम्बार नगर धाएता पनि उनीहरुले बेवस्था गर्ने गरेको आरोप समेत लगाएका छन ।  

    आर्थिक अभावका कारण उनको डिग्रीसम्मको पढाई र उनको पढने चहाना भएता पनि त्यो पूरा हुन सकेन। उनको चहाना भनेको डिग्री सम्मको पढाइ गरेर आफ्नै खुट्टामा उभिएर देश र जन्ताका लागि केही गर्ने चहाना भएता पनि त्यो भने पूरा हुनु नसक्ने भन्दै उनी चिन्तित भएका  छन ।  

    उनले घरको एक मात्र छोरा भएको हुनाले बुबा, आमालाई पालनपोषण गर्नुकी आफ्नो अध्ययनलाई थप अगाडि बडाउनु  भन्दै बिलौला गरिरहेका छन । १५ घुर जग्गामा सानो घर भएता पनि घरमा लगाईएको बाँसबाट बनेको टाटी समेत भत्किएर दुलो परेको छ । 

    उनको घरमा बस्ने अवस्था नभए पछि उनको परिवार ठुलो बुबाको घरमा बस्दै आएका छन । त्यहाँ पनि कहिले घरबाट हट्न भने पछि थप समस्यामा परेका छन ।  बुबा, आमा समेत केही काम पनि गर्ने सक्नुहुन्न म अब घरो एक मात्रै छोरा भएको हुनाले बुबा आमाको पालनपोषण गर्नु की आफ्नो अध्ययनलाई अगाडि लानु भन्दै बिलौना गरिरहेका छन । 

    नेपाल सरकारले गरिब वर्गहरुलाई आर्थिक सहयोग गर्नु  कागजी रुपमा लेखिएको भएता पनि हरेक गरिव परिवारसम्म नपुग्ने र नेता तथा कर्याकर्ताहरुको आसेपासेहरुलाई मात्रै आर्थिक सहयोग गर्ने गरेको उनको आरोप छ। 

    प्रतिकृया दिनुहोस्

    सिरियाको दोस्रो ठूलो सहर एलेप्पो विद्रोही समूहको कब्जामा

    एजेन्सी। सिरियाको विद्रोही समूहले एलेप्पो सहरका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी...

    पूर्वमन्त्री अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने आदेश

    काठमाडौं। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने...

    अछाममा असई चन्दले आफैलाई हाने गोली

    धनगढी। अछाममा नेपाल प्रहरीका एक जना असईले आफैलाई गोली प्रहार गर्दा घाइते भएका छन्। अछामको...

    उपन्यायाधिवक्ता कटुवालले लिँदैछन् रविको बयान

    काठमाडौं। काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी...

    सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा विद्रोही सेनाको आक्रमण

    एजेन्सी। सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण गरेको छ। पछिल्ला केही वर्षहरुमा राष्ट्रपति बसर...