News Portal

मोरङको रंगेली स्थित रत्न विधालयद्वारा शैंक्षिक अन्तरक्रिया सम्पन्न

हिमालीसंचार संवाददाता
१७३ पटक

रबिन्द्र बराल/मोरङ – “शिक्षा आजको आवश्यकता” भन्ने मूल नाराका साथ रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक विद्यालय रञ्जनीले  शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका प्रमुख   दिलिप कुमार अग्रवाल, विशिष्ट अतिथि उपमेयर भुमा पराजुली, वडा अध्यक्ष भरत राज प्रसाई, स्थानीय लोक बहादुर काफ्ले,  तुलामा दमाई लगायतको उपस्थिति रहेको थियो।  

मेयर बगडियाले भने रत्न माध्यमिक बिधालयलाई नमुना बिधालय बनाउने शिक्षा आयोगबाट उतीर्ण भएको शिक्षाकलाई पहिलो प्राथमिकता दिईने सामुदायिक बिधालयलाई कुनै पनि अभिभावकहरुले कमजोर नठान्न समेत आग्रह समेत गरेका छन। 

नयाँ शैक्षिकसत्रदेखि बालविकास कक्षामा अंग्रेजी माध्यमबाट  पठनपाठन समेत गरिने उनले बताए । अभिभावकहरुले समेत  सामुदायिक बिधालयलाई नीजि बिधालय सो सरह हरेक प्रकारको काम कर्तव्य गर्दे गएमा सामुदायिक बिधालयको स्तर बढदै जानेर सामुदायिक बिधालय समेत नमुना बिधालय बनाउन ठुलो सहयोग हुने समेत अपेक्षा राखेका छन ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...