News Portal

नेपाल राष्ट्रिय कर्मचारी निजामति जिल्ला समितिमा सुवोध आचार्य चयन

हिमालीसंचार संवाददाता
१६८ पटक

रबिन्द्र बराल/मोरङ – “प्रभावकारी जनसेवार पेशागत अधिकार सुनिश्चिताको लागि नेपाल राष्ट्रिय संगठन, शान्ति, सुशासन, आत्मनिर्भरता र राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन” भन्ने मुल नाराका साथमा नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

त्यस्तै, कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । सचिवमा नविन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भएका छन् । सदस्यहरुमा किरण रिजाल, राजेन्द्र भट्टराई, सुरज गौतम, अर्जुन बाँस्तोला, छेदी मण्डल, राजेन्द्र पराजुली र भुपेन्द्र मण्डल चयन भएका हुन् । विराटनगरमा शनिबार सम्पन्न सम्मेलनले ७ जना केन्द्रीय प्रतिनिधि र १४ जना प्रदेश प्रतिनिधि पनि चयन गरेको छ । 

केन्द्रीय प्रतिनिधिहरुमा गजेन्द्र भट्टराई, विनोद भण्डारी, श्याम सुब्बा, बसन्तकुमार प्रधान, अर्जुन चौंलागाईं, बासुदेव कुँबर र अर्जुन दुलाल रहेका छन् । प्रदेश प्रतिनिधिमा प्रकाश राई, वेदनिधि नेपाली, सरोज सुवेदी, बालकृष्ण दंगाल, ओमप्रकाश यादव, प्रकाशकुमार श्रेष्ठ, चिन्तामणि पोखरेल, देवी ढुंगाना, दिपक राय, अमृतविलाश पन्त, मनिषा भण्डारी, दिनेश ढुंगाना, शम्भु दाहाल र रत्नप्रसाद चौंलागाईं रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...