News Portal

  • प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, भोली सपथ ग्रहण

    हिमालीसंचार संवाददाता
    २३६ पटक

    धरान – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख परशुराम खापुङले नियुक्त गरेका कार्कीले सपथ ग्रहण भोली लिने छन्।

    उनी नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको प्रदेश सभा सतस्यहरुको समर्थनमा प्रदेश नं. १ को मुख्यमन्त्रीका लागि बहुमतसहित दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङले  कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    प्रदेशसभा अन्तरगत कुल ९३ सदस्यीय रहेको कार्कीको पक्षमा ६० जना प्रदेशसभा सदस्य सहितको हस्ताक्षर सहित प्रदेश प्रमुख खापुङ समक्ष पेश दाबी गरेका थिए। नेकपा एमालेका ४० प्रदेशसभा सदस्य, नेकपा माओवादी केन्द्रका १३ जना, राप्रपाका ६ जना र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...