News Portal

हल्ट प्राइज एट आइएमएसले आयोजक समितिलाई सहजिकरण तालिम प्रदान गऱ्यो

हिमालीसंचार संवाददाता
१७७ पटक

काठमाडौं – अन क्याम्पस काठमाडौं अन्तर्गतको मुख्य कार्यक्रम  आईडिया पिचिङ नजिकिंदै गर्दा हल्ट प्राइज एट आइएमएसले आयोजक समितिलाई सहजीकरण तालिम प्रदान गरेको छ। 

उत्त तालिममा कार्यक्रमलाई सफलतापुर्वक संचालन गर्न आवश्यक पर्ने सामाग्री, यसको पूर्व तयारी र सम्पूर्ण योजनाहरुको बारेमा चर्चा हुनुको साथै अनुभवी व्यक्तिहरुबाट अनुभव पनि आदान – प्रदान भएको हो। 

उक्त तालिमले आयोजक समितिलाई अन क्याम्पस कार्यक्रम सभ्य, भव्य र सफलताका साथ समापन गर्नको लागि प्रेरणा प्रदान गरेको साथै आर्थिक विश्लेषणको पक्षमा पनि सहयोग गरेको समितिका प्रविधिक विशेषज्ञ अमिस अधिकारीले हिमालीसंचारडटकमलाई बताए। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...