News Portal

सुनसरी-१ (क) प्रदेशसभातर्फ नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३७० पटक

धरान – सुनसरी – १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापाले ९, ७५२ मत प्राप्त गरे। एमालेका बस्नेतले उनका प्रतिद्वन्द्वी कांग्रेसका थापालाई १,३५० मतान्तरले पराजीत गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले दिएको जानकारी अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ८,३६३ मत, स्वतन्त्र उम्मेदवार समीर तामाङले ४,४६३ मत, हाम्रो नेपाली पार्टीका विजय कालिकोटेले १,२५८ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान बर्देवाले १,२४५ मत अर्को स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रष्ठले १,०६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए।

नेकपा (माले) पार्टीको भूमिगतकालमा एरिया शिक्षक संक्रियदलमा रहेर पार्टीका काम गरेका उनले नेकपा (माले) हुदै पञ्चकन्य गाविसको पार्टी सचिव हुदै नेकपा (एमाले) पार्टीमा जिल्ला अध्यक्ष हुदै हाल प्रदेश कमिटी सचिवालय सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...