News Portal

धरान उपमहानगरपालिका धरानले भोली सार्वजनिक विदा दियो

हिमालीसंचार संवाददाता
१९३ पटक

धरान – धरान उपमहानगरपालिकाले भोली मंगलबार बराह क्षेत्रमा मेलाको अबसरमा नगरभित्र एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। 

भोली २२ गते मंगलबार कातिके पूर्णिमाको अबसरमा बराह क्षेत्रमा मेला लाग्ने भएको हुदा नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा जारी सूचनामा भनिएको छ।

नगर कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु (अत्यावश्यक सेवा बाहेक) र धरान नगर स्थित सबै विधालय समेत एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको उपमहानगरपालिका धरानले जनाएको छ। त्यस्तै नगर भित्रका कलेजहरु समेतलाई एक दिन विदा दिन अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...