News Portal

रंगेली प्रहरीले ६ लाख बराबरको पटका नष्ट गर्यो 

हिमालीसंचार संवाददाता
२४१ पटक

रंगेली- नेपालीहरुकाे महान चाड तिहार तथा छठ पर्वका लागि भारतबाट अवैधरुपमा चोरी निकासी गरी नेपालतर्फ भित्र्याउने क्रममा ईलाका प्रहरी कार्यलय रंगेलीले पटाकाजन्य सामाग्री नियन्त्रणमा लिएको छ। गाेप्य सुचनाकाे आधारमा बिशेष प्रहरी टोलीले रंगेलीकाे चाेप्राह  आमगाछि ,कर्सिया, नाेचा, डईनिया लगायतका विभिन्न स्थानहरुबाट पटका जन्य बस्तुहरु पक्राउ गरेको थियोे।

प्रहरीले विभिन्न नाकाबाट अन्दाजी ६ लाख बराबरको क्लासिक कलर सट, ग्राउण्ड चक्कर,फ्लावर पटस,फुलझडी,किडस कलर, रकेट बम,नागिन-कोब्रा पटाका लगायतका सामानहरु पक्राउ गरेकाे थियोे ।

बरामद गरीएकाे पट्का जन्य बस्तु आईतबार बडा अध्यक्ष , स्थानिय , पत्रकारको संयुक्त रोहवरमा खाल्डाे खनी पानी हालेर नष्‍ट गरीएकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख शैलेश न्याैपानेले बताए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...