News Portal

मुख्यमन्त्री राईलाई मातृशोक, शव भोजपुर लगेर अन्त्येष्टी गरिने

हिमालीसंचार संवाददाता
३७० पटक

रविन्द्र बराल/विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । विस १९९५ सालमा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिएकी ८४ बर्षीय धनकुमारी राईको विराटनगरमा निधन भएको मुख्यमन्त्रीको सचिवालयले जानाएको छ ।

८४ बर्षीय बृद्ध आमाको स्वास्थ्य समस्या जटिल बन्दै गएपछि विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । मृतकको पार्थीव शरीर मोरङ सहकारी अस्पतालमा रहेको छ। अन्तिम संस्कारका लागि भोजपुर लगिने पारीवारिक श्रोतले जनाएका छन् । 

मुख्यमन्त्री राईको झ्याउँपोखरी षडानन्द नगरपालिका वडा नम्बर ११ भोजपुर जिल्ला स्थायी निवासी हुन्। मुख्यमन्त्री राई कान्छा छोरा हुन् भने उनको तीन छोरा र एक छोरी छिन् ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...