News Portal

मोरङको विभिन्न स्थानमा चोरी गर्दै हिड्ने गिरोह पक्राउ

हिमालीसंचार संवाददाता
४८८ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङको धनपालथान गाउँपालिकाबाट चोरी गर्ने गिरोहलाई ईलाका प्रहरी कार्यालय रंगेली पक्राउ गरेको छ ।

सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका ५ घर भएको हाल शैलजा आचार्य स्मृति पोलीटेक्निक कलेजमा कृषि तथा भेटनरी सम्वन्धी अध्ययन गर्दै  डेरा गरी वस्ने वर्ष २२ को सतिश यादव,  जहदा ४  हटोया वस्ने वर्ष १९ को मुकेश महतो र परिवर्तित नाम समेतलाई पक्राउ गरेको छ । 

धानपालथान ७ कदमाह घर भएका प्रमानन्द यादव को ८ प १०६६ नम्वरको मोटरसाईकल गत मंगलबार राति घरमा राखिएको अवस्थामा मोटरसाईकल चोरी भएको थियो । रंगेली प्रहरीको विशेष टोली तथा स्थानीयहरुको सहयोगमा उनीहरुलाई पक्राउ गर्ने सफल भएको हो। उनीहरु माथि चोरी मुद्दा अन्तर्गत मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...