News Portal

हङकङमा टाईफून नम्बर ८ शुरु, उच्च सर्तकता रहन ओब्जरभेटरीको आग्रह

हिमालीसंचार संवाददाता
२८७ पटक

युवा राई/हङकङ – हङकङमा बुधवार साँझ ७:२५ बजेदेखि उत्तरपूर्वी ठूलो सामुद्रिक आँधी टाईफून नम्बर ८ शुरु भएको हङकङ ओब्जरभेटरीले जनाएको छ। उक्त सामुन्द्रिक आँधी ६३ किलोमिटर प्रतिधण्टाको गतिमा चल्न सक्ने अधिकारीहरुले बताएका छन्।

हङकङका ओब्जरभेटरीले स्थानीय नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ। ओब्जरभेटरीले समुन्द्र, तटीय क्षेत्रहरुमा र स्वीमिङ जस्ता पानीका खेलहरुमा संलग्न नहुन सूचना जारी गरी सचेत गरेको छ। 

सामुद्रिक आँधीका कारण हककङको जनजीवन अस्तव्यस्त र प्रभावित हुने भएको छ। घर बाहिर निस्कदा मान्छेका लागि धेरै जोखिम हुने भएकाले अधिकांश नागरिकहरु घरभित्र थुनिएका छन् । हङकङका स्टार फेरी, सामुद्रिक बाटो, अधिकांश सार्वजनिक सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द हुने भएका छन्।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...